हतासमा परेर गल्दै थिए म
बेहोशीमा विस्तारै ढल्दै थिए म
सुनेर खबर तिम्रो बिहे भाको
हैन भनेर मन छल्दै थिए म
जब देखे तिमी अर्कैको साथमा
पथ्थरमा मुटु बदल्दै थिए म
हतासमा परेर गल्दै थिए म
बेहोशीमा विस्तारै ढल्दै थिए म
सुनेर खबर तिम्रो बिहे भाको
हैन भनेर मन छल्दै थिए म
जब देखे तिमी अर्कैको साथमा
पथ्थरमा मुटु बदल्दै थिए म
Hatasma parera galdai thiye ma
Behosima bistarai dhaldai thiye ma
Sunera khabar timro bihe bhako
Haina bhanera man chaldai thiye ma
Jab dekhe timi arkai ko sathma
Pathharma mutu baldai thiye ma
छोडेर गयो भन्दैमा रुनै पर्छ भन्ने छैन (गजल)
आफै आउछु सोल्टिनी तान्नै पर्दैन (गजल)
आफ्नै मन केर्दाकेर्दै यो मंसिर नी गयो (गजल)
बल्झेर ब्यथा गल्दैछ आत्मा (लक्ष्मण भन्तना (शिरिष))
पहरामा फुल्दै छरे हेर लोकतन्त्र त (बैरागी माईलो बिवश)
तारा पनि अँध्यारोमा पर्छ सोच्दै गर (Krishna Chapagain)
धेरै दिनमा देखापरे माफी माग्दै हजुर (म्याड नेपाली सोल्टा (पागल कबि))