कैलै जीत भयो कैलै हार भयो
हार्ने र जीत्ने त बारम्बार भयो
दुई मुटु यौटै धड्कन् थियो
पछि गई छुट्टै संसार भयो
भेटे बोल्दा के फरक पथ्र्यो
तर पनि मन दोधार भयो
पालामा तेल थपिएन फेरी
निभेर दीप अन्धकार भयो
कैलै जीत भयो कैलै हार भयो
हार्ने र जीत्ने त बारम्बार भयो
दुई मुटु यौटै धड्कन् थियो
पछि गई छुट्टै संसार भयो
भेटे बोल्दा के फरक पथ्र्यो
तर पनि मन दोधार भयो
पालामा तेल थपिएन फेरी
निभेर दीप अन्धकार भयो
Kailai jeet bhayo kailai haar bhayo
Haarne ra jitne ta baarambaar bhayo
Dui mutu yautai dhadkan thiyo
Pachi gai chhuttai sansaar bhayo
Bhete bolda ke farak parthyo
Tara pani man dodhaar bhayo
Paalama tel thapiyena feri
Nibhera deep andhakar bhayo
यौटा सुन्दर त्यो रचेर रचना छोडौ कि यै देशमा (गजल)
नयाँ नेपाल बनाउन काम खोजौ आफ्नै देशमा (गजल)