खुकुरीमा आउनु धार लगाऊँनुछ अब !
सुतिसके राष्ट्रनायक जगाऊँनुछ अब !
कति दुःख कष्ट गर्ने हामी नेपालीले !
खेदोलगाईं खाड़ीतीर भगाऊँनुछ अब !
बेला यो ऊँदोबगाई ऊँभो तीर खोज्ने !
कर्णालीमा त्यीनिलाई बगाऊँनुछ अब !
त्यागौं तेरोमेरो सबै निस्वार्थ भई यहाँ
साँचो राखी ,झूटोलाई डगाऊँनुछ अब !
खाए जती ,,चुटी-चुटी हगाऊँनुछ अब !