रुदा रुदै सके आश धित मरेको छैन
मनभित्र अझै उन्को प्रित मरेको छैन
कोहि नभएका यी म जस्ताका लागी भनि
यसैले त विरहको गीत मरेको छैन
चोटैचोटले हजार बार हारै सहेर
अझै पनि जिन्दगीको जित मरेको छैन
रुदा रुदै सके आश धित मरेको छैन
मनभित्र अझै उन्को प्रित मरेको छैन
कोहि नभएका यी म जस्ताका लागी भनि
यसैले त विरहको गीत मरेको छैन
चोटैचोटले हजार बार हारै सहेर
अझै पनि जिन्दगीको जित मरेको छैन
छोडेर गयो भन्दैमा रुनै पर्छ भन्ने छैन (गजल)
अभावले गर्दा आज रारा रुदैछ (गजल)
खै किन हो कुनी नबेर्ने वाचा गरेकी छौ रे (गजल)